दिवंगत छोरा प्रकाशलाई सम्झिँदा थामिएनन् आँशु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशको प्रथम स्मृति दिवस आयोजना गरिएको छ । सोमबार ललितपुरको खुमलटारस्थित निवासमा आयोजना गरेको कार्यक्रममा प्रकाश दाहाल स्मृति स्मारिका विमोचन गरिएको छ । सभामा छोरा प्रकाशलाई सम्झिएर दाहाल र उनकी पत्नी सिता भक्कानिएका छन् । कार्यक्रमको सुरुदेखि नै भावविह्वल देखिएका उनीहरुले आफ्नो आँशु थाम्न सकेनन् … Continue reading दिवंगत छोरा प्रकाशलाई सम्झिँदा थामिएनन् आँशु